सप्तकोशी नदीको बाँध फुटेर स्थानीयहरुको विचल्ली।

काठमाडौं । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरु प्रभावित भएका छन् । सप्कोशी नदीको बाँध फुटेर बस्तीमा पसेको उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ । बुधबार बिहान सप्तकोशी नदीको बाँध […]

Continue Reading

बाँकेमा कोरोना बढ्न थालेपछि नेपाल–भारत नाकामा सतर्कता अपनाइएको छ ।

बाँके । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको […]

Continue Reading

विभिन्न अपराधमा संलग्न बाँके प्रहरीद्वारा २ महिनामा ३३१ जना पक्राउ ।

बाँके – बाँके प्रहरीले दुईमहिनाको अवधिमा विभिन्न अपराधमा संलग्न ३३१ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अनुसन्धान र कैद भुक्तानका लागि प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेको दुई महिना पुगेको अवसरमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार […]

Continue Reading

२२ लाख घुससहित पक्राउ परे ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल ।

१७ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै घुससहित रंगेहात पक्राउ परे । पर्यटन […]

Continue Reading

सप्तकोसी नदीको बाँध फुटेर सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको छ।

लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।  यो सँगै बेलका नगरपालिका- १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ […]

Continue Reading

नागपञ्चमी मनाइँदै, वैदिक एवं धार्मिक महत्त्व यस्तो छ।

काठमाडौँ । आज नागपञ्चमी, हिन्दू धर्मावलम्वीले नागको पूजा गरी मनाउँदै छन् । आज आठ प्रकारका नागको पूजा गरी दूवो, गाई दूघ, घिउ र भेटी चढाउनुका साथै कुल नाग थानमा विशेष पूजा गरी खीर, रोटीलगायत प्रसाद अर्पण गरेर यो पर्व मनाउने गरिन्छ । नागकाे चित्रमा पूजा गरेर उक्त चित्र घरकाे मूल ढाेकामा टाँस्ने चलन छ । यसरी […]

Continue Reading

खोटाङ मा भुइँचालो गई एक घर भत्कियो र ४७ घर चर्किए

खोटाङको साकेला गाउँपालिका, मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ म्याग्निच्युडको भुइँचालो जिल्लामा एक घर भत्किएको छ भने ४७ घरमा क्षति पुगेको छ। मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए। उनका अनुसार अहिले पानी परिरहेकाले अन्य वडाको विवरण संकलन […]

Continue Reading

माध्यमिक शिक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो। गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन्। भदौ ५ गतेभित्र विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गर्नुपर्ने हुन्छ। ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले […]

Continue Reading

बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्।

बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि बिहीबार त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्। केही दृष्टिविहीनको समूह बिहीबार बिहान मुख्य प्रवेशद्वारबाट पस्न खोजेपछि बौद्ध विकास समितिका सुरक्षाकर्मीले बाटो छेकेर दुर्व्यवहार गरेका हुन्। विकास समिति सुरक्षागार्डको पोसाक लगाएका पाँच-छ जना सुरक्षाकर्मीले दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका थिए। केही प्रहरी पनि त्यहाँ उपस्थित थिए। यो दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भइरहेको छ। भिडिओमा बौद्ध […]

Continue Reading

पत्रकार खेम भण्डारीले रवि लामिछानेसँग चुनाव लड्ने घोषणा गरे !

१२ साउन, धनगढी । पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् । ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो Û नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि […]

Continue Reading