कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक को अभाव !

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ। यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको जानकारी […]

Continue Reading

मनोहरा सुकुम्वासी बस्ती डुबानमा !

भक्तपुर । गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका-१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का […]

Continue Reading

चीनमा देखियो नयाँ प्रकारको भाइरस !

बेइजिङ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपा भाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग […]

Continue Reading

मंकीपक्स के हो ? मंकीपक्सको संक्रमण कति गम्भीर ?

क्यालिफोर्निया डिपार्टमेन्ट अफ पब्लिक हेल्थका अनुसार मंकीपक्स नयाँ रोग होइन र यो कोभिड-१९ भन्दा धेरै कम संक्रामक छ । मंकीपक्सको लक्षण बिफर (स्मलपक्स)सँग मिल्दोजुल्दो छ, जुन सन् १९८० मा विश्वव्यापी रूपमा उन्मूलन घोषणा गरिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स बिफरको तुलनामा पनि कम संक्रामक छ र यसले तुलनात्मक रूपमा कम गम्भीर रोग निम्त्याउँछ […]

Continue Reading

पप्पुसँग सम्झौता तोडेपछि नयाँ ठेकेदार तिनाउ र डण्डा नदीका पुल बनाउँदै !

आठ वर्षसम्म पुलको काम नगरी अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर अर्कै कम्पनीलाई निर्माणको जिम्मा दिएपछि भैरहवा-लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीका दुइटा पुलको निर्माणको काम अगाडि बढेको छ। हुलाकी राजमार्ग अन्तर्गत अत्यन्त व्यस्त रहने यो सडकखण्डका दुइटै पुलको निर्माणको लागि पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवाले ठेक्का सम्झौता गरेका थिए। तीन वर्षमै सक्ने गरी २०७१ साल […]

Continue Reading

भेटियो नेपालमा छेपारोको नयाँ प्रजाति!

काठमाडौं, साउन २४ नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो।  यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ […]

Continue Reading

तीन हप्ता देखी फोहोर उठ्न नसके पछी फोहोरको डंगुरले घेरिँदै काठमाडौं !

काठमाडौं । काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ । फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ । पछिल्लो समय काठमाडौैका मेयर बालेन्द्र शाहले पनि फोहोर […]

Continue Reading

नेपालमा बढ्दै छ कोरोना,पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना पुष्टि !

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । […]

Continue Reading

कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि बर्दियाको राजापुर टीकापुर र अन्य गाउँ जोखिममा !

कैलाली । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती पुल निर्माण […]

Continue Reading

काठमाडौं राजधानी बाटोमा भएको फोहोर, सफा हुन एक हप्ता लाग्ने !

काठमाडौं । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो। त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन। पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको फोहोर नउठाई घरबाट निस्केको फोहोर […]

Continue Reading