अटो र बस आपसमा जुध्दा रौतहटमा ३ को मृत्यु !

अनमोल कार्की रौतहट । रौतहटमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको चन्द्रपुर नगरपालिका–२ पूर्वी लच्का नजिकै बिहान करिब साढे ४ बजेतिर अटो र बस एक आपसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको हो । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको […]

Continue Reading

सूचना सार्वजनिक नै हुँदैन! छात्रवृत्तिमा संस्थागत विद्यालयको मनपरी!

१ भदौ, काठमाडौं । आइतबार काठमाडौं महानगरका संस्थागत विद्यालयहरु (कक्षा ११, १२ सञ्चालित) ले छात्रवृत्ति प्रचार सूचना पाटीमा अथवा वेबसाइटमा सार्वजनिक नगरेको भन्दै तत्काल सार्वजनिक गर्न महानगर शिक्षा विभागले निर्देशन दियो । विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७४ ले संस्थागत विद्यालयले १० प्रतिशतमा नघटाई, जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति द्वन्द्वपीडित र शहीद […]

Continue Reading

कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्ने बिरामीको सङ्ख्यामा वृद्धि !

कञ्चनपुर । कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ । स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य […]

Continue Reading

फोहोर नउठाएपछि फोहोर राखेरै बन्द भयो सडक!

३१ साउन, काठमाडौं । ललितपुरको यूएन पार्क नजिकै मणिडोल छिर्ने चोकको सडक किनारमा फोहोर थुप्रिएको ३ महिनाभन्दा बढी भयो । स्थानीयले सडक किनारमा फोहोर फाल्न नदिन रात्री गस्ती समेत गरेका थिए । जरिवाना गराउँदा पनि फोहोर फाल्न रोकिएन । ललितपुर महानगरपालिकाले फोहोर उठाउन चासो  पनि दिएन । मणिडोल टोल सुधार समितिका पदाधिकारीहरु वडा नम्बर ११को […]

Continue Reading

संस्कृत पढ्न टाढा-टाढाबाट आउँछन् १४५ वर्ष पुरानो स्कुल !

राम्रा सामुदायिक स्कुल ओजस्वी लामिछाने चन्द्रगिरि नगरपालिकाको नैकापबाट संस्कृत पढ्न दरबार हाइस्कुल पुग्छिन्। कक्षा ८ मा पढ्ने ओजस्वीलाई उनका बुबा अविनाश लामिछानेले विद्यालय पुर्‍याउने र घर लैजाने गर्छन्। ओजस्वीलाई नजिकका विद्यालय छाडेर संस्कृत पढाउन सात किलोमिटर टाढाको स्कुल पठाएको अविनाश बताउँछन्।  ‘घरनजिकै सामुदायिक विद्यालय छ तर संस्कृत पढाइ हुँदैन,’ उनले भने, ‘संस्कृत पढाउनकै लागि बिहान बेलुका […]

Continue Reading

स्थानीयले गुलेली हानेपछि रोकियो फोहोर!

काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्नका लागि दुई सय प्रहरी परिचालन गरिएको छ। फोहोर खसाल्न अवरोध नहोस् भनेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले जानकारी दिए। उनका अनुसार सोमबार बिहान फोहोर फाल्ने क्रममा स्थानीयले अवरोध गरेका थिए। ‘बिहान ५०-६० टिपर बाटोमै थिए,’ उनले भने, ‘फोहोर फाल्ने समयमा स्थानीयले अवरोध गरेका थिए। त्यहाँ सुरक्षाको आवश्यक परेको भनेपछि प्रहरी पुगेको […]

Continue Reading

आजदेखि प्रशिक्षण दिँदै कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई !

गत वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई नेपाली कांग्रेसले प्रशिक्षण दिने भएको छ। सोमबार र मंगलबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। उनकाअनुसार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान ११ बजे प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नेछन्। ललितपुरको हेरिटेज गार्डेनमा प्रशिक्षण कार्यक्रम चल्नेछ। उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको कांग्रेसको केन्द्रीय […]

Continue Reading

काठमाडौं महानगरपालिकामा थुप्रिएका फोहोर आजदेखि बञ्चरेडाँडा लगिदै !

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर उठाउन थालेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई शनिबार विहानदेखि विर्सजन थालिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले कुनै अवरोध नभएर आजदेखि काठमाडौं महानगरका फोहोर दैनिक रूपमा बञ्चरेडाँडामा व्यवस्थापन गरिने बताएका छन् । कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनले सामाजिक […]

Continue Reading

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भव्यरुपमा मनाइँदै !

भक्तपुर, २७ साउन । भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ । दिवङ्गत आफन्तको […]

Continue Reading

काठमाडौंमा फोहोर अझै उठेन, व्यवस्थापनमा चुके बालेन!

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् । लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ चिन्ता […]

Continue Reading