आयल निगममा मूल्य वृद्धिविरुद्ध धर्ना !
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। शुक्रबार नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी गर्नुपर्ने भन्दै निगममा धर्ना दिएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नघटाउने तर बढ्दामात्र बढाउने गरेको भन्दै उनीहरुले विरोध गरेका छन्। उनीहरुले मूल्यवृद्धि खारेज गर, बढ्दो महँगी नियन्त्रण गर लगायतका […]
Continue Reading