कप्तान सन्दिप लामिछानेमाथि १५ वर्षीया नाबालिग बलात्कार गरेको आरोप, पीडितले दिइन् उजुरी !

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको […]

Continue Reading

‘बोलेर होइन, खेलेर साफ जित्ने’ भन्दै राष्ट्रिय टिमकी दशौं कप्तान एन्जिला !

२१ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मंगलबार) नेपालले भुटानसँग खेल्दा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाका लागि करिअरको महत्वपूर्ण कोशेढुंगा हुनेछ । २६ वर्षीया यी खेलाडीले नेपालको कप्तानी गर्दैछिन् । उनी नेपाली महिला राष्ट्रिय टिमको दशौं कप्तान बनेकी छन् । पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा नेपाली टिम आत्मविश्वासी छ । कप्तानका रुपमा टिम व्यवस्थापनले […]

Continue Reading

‘मेयर बालेन शाहले अझै रोकिएनन’ असन क्षेत्रको अवैध संरचना हटाउन निर्देशन !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ । असनको इन्द्रचोक क्षेत्र लगायतमा अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेका पसलहरु, पार्किङ तथा असनका गल्ली गल्लीमा राखिएका फुटपाथ पसल प्रहरीले हटाउन थालेको छ । असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर […]

Continue Reading

‘काठमाडौं जिल्ला अदालत भवनको नक्सै पास भएको छैन-महानगर भन्छ !

नक्साविपरीतका अनधिकृत संरचनामा डोजर चलाउन थालेको पहिलो दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सञ्चारकर्मीसामु दिएको एउटा भनाइले धेरैको ध्यान खिचेको थियो। भदौ ८ गते आरबी कम्प्लेक्समा डोजर चलाउनुअघि उनले भनेका थिए, ‘कानुन ठूलोलाई लाग्ने सानोलाई नलाग्ने हुँदैन, सबैलाई बराबर हो। हामीले जिल्ला अदालतलाई समय दिएका छौं। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि डोजर चल्छ।’ उनको यो भनाइपछि […]

Continue Reading

”रवि लामिछानेले हिरासतमा रहेका सुरक्षागार्डसँग किन फोटो खिचे दरबारमार्ग प्रहरीमाथि छानबिन जारी !

२० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको […]

Continue Reading

‘काठमाडैं महानगरपालिकाको बसपार्क क्षेत्रमा चल्यो डोजर अनधिकृत संरचनामाथि !

काठमाडैं महानगरपालिकाले बालाजु-गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलेको छ।  सोमबार महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको हो। आइतबार महानगरले कोटेश्वरका अनधिकृत संरचनामाथि पनि डोजर चलाएको थियो। डोजर चल्न थालेपछि उक्त स्थानमा मानिसहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। महानगरले आज म्हेपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाएको हो। महानगर प्रहरीका उनुसार उक्त […]

Continue Reading

‘नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाइँदै’ !

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने […]

Continue Reading

‘कोरोना भन्दा डेंगुको संक्रमण बढी’ , अझै दुई महिना प्रकोप रहन्छ’

२० भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । डेंगुको संक्रमण ७२ जिल्लामा फैलिसकेको छ । एक जनाको मृत्यु भएको छ । सरकारले डेंगुको लार्भा खोजेर मार्न वा लामखुट्टे […]

Continue Reading

क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ल !

नेपालगंज । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरियको भदौ १९ गते को निर्णयअनुसार आइतबार युवानेता मल्ललाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । यस्तै सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी […]

Continue Reading

धौलागिरि गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना !

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर सम्भावना भए पनि भौगोलिक विकटता र प्रसारण […]

Continue Reading