

नेविसंघले स्ववियु निर्वाचनका लागि तयारी सुरू गरेको छ।

चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ।


नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले स्ववियु चुनाव निर्धारित समयमै गर्न त्रिविलाई ध्यानाकर्षणसमेत गरिएको बताए।


उनले घोषणा पत्र तयारी समितिमा तनहुँका पुजन गन्धर्व र प्रचारप्रसार समितिमा ललितपुरका सन्तोष उपाध्यायलाई संयोजक तोकिएको बताए।
त्रिविले स्ववियु निर्वाचन तयारी गरेसँगै विद्यार्थी संगठनहरूले पनि आन्तरिक तयारी गर्न थालेका छन्।
यो खबर सेतोपाटी खबर मा छ ।

