सलमानका भाई सोहेल खान काठमाडौं झरे !
काठमाडौं । बलिउड स्टार सलमान खानका भाइ सोहेल खान नेपाल आइपुगेका छन् । उनी बुधबार नेपाल वायुसेवा निगमको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । सोहेल खान आगामी जेठ १४ गते काठमाडौं दशरथ रंगशालामा हुने सलमान खानको कार्यक्रमको तयारीस्वरप काठमाडौं आएका हुन् । ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी साथै त्यसबारे जानकारी लिन काठमाडौं आइपुगेको […]
Continue Reading