२० हजार रूपैयाँसहित खरिदार विनोद तिवारी पक्राउ !

२० हजार घुससहित समातिए मालपोतका कर्मचारीकाठमाडौंको टोखा नगरपालिका-३ स्थित मालपोत कार्यालयका एक कर्मचारी २० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले आइतवार सेवाग्राहीसँग घुसबापत लिएको २० हजार रूपैयाँसहित मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  […]

Continue Reading

सुन्दरीजल आइपुग्यो, मेलम्चीको पानी !

काठमाडौं । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले राससलाई जानकारी दिए । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको […]

Continue Reading

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी !

काठमाडौं । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले राससलाई जानकारी दिए । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको […]

Continue Reading

पाकिस्तानी सैनिक हवाई हमलामा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या कम्तीमा ४७ !

पूर्वीअफगानिस्तानको दुई प्रान्त खोस्ट र कुनारमा पाकिस्तानी सैनिक हवाई हमलामा परी मृत्यु हुनेको संख्या कम्तीमा ४७ पुगेको अधिकारीहरूले आइतबार बताएका छन्। खोस्टका सूचना तथा सँस्कृति निर्देशक शबीर अहमद उस्मानीले शनिबार भएको हमलाका बारेमा भने, ‘खोस्ट प्रान्तको डुरन्ड लाइन नजिकै पाकिस्तानी सेनाद्वारा हवाई आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ४१ व्यक्ति मारिएका छन्। अन्य २२ जना घाइते भएका छन्।’ […]

Continue Reading

पाँचथरमा घर बनाउन शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुजारीकाे मृत्यु !

फिदिम । पाँचथरमा घर बनाउन शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुरीएर एकको मृत्यु भएको छ । पहिराेमा परेर फिदिम नगरपालिका -१ बुद्ध चोकका अन्दाजी ६५ वर्षका गोपाल ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिएका छन् । सोमबार बिहान ८ बजेतिर स्थानीय मदन पन्धाकको घडेरीमा घर बनाउन पूजा गर्नेक्रममा […]

Continue Reading

नेपालगन्ज नगरको बिकासका लागि जसपाको बिकल्प छैन, कमरुद्दिन राई !

बाँके बैशाख ४ गते ।जसपाबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार कमरुद्दिन राईले नेपालगन्ज नगरको बिकासका लागि जसपाको बिकल्प नभएको बताएका छ्न । जसपा नेपालगन्ज उपमहानगरपालिका २० को सम्पर्क कार्यालयको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताए । उनले आफ्नो चुनाब चिन्ह छातामा छाप लगाएर मतदान गर्न अपिल गरे । उनले आफ्नो उम्मेदवारी किसानको हितमा […]

Continue Reading

साझा यातायातले चीनबाट ३ वटा बिजुली बस भित्र्यायो !

काठमाडौँ — साझा यातायातले चीनबाट ३ वटा बिजुली बस भित्र्याएको छ । ती बस बुधबार तातोपानी नाकामा आएर भन्सार पास प्रक्रियामा रहेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार भन्सार पासपछि ती बस दुई – तीन दिनमा काठमाडौं आउने छन् । ती बस काठमाडौं उपत्यकामै चलाउने साझाको लक्ष्य छ । डिजेल […]

Continue Reading

महिलाकाे शंकास्पद मृत्यु ! धामी-झाँक्रीसहित ७ जना प्रहरीको नियन्त्रणमा !

कञ्चनपुरमा एक महिलाकाे मृत्युपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। बेतकाेट नगरपालिका-६ की अन्दाजी ४३ बर्षीय रञ्चुली साउँदकाे शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको जनाएको हाे। घटनाबारे स्थानीयले जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जनाकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा लामाे समयदेखि मृतक महिलाको […]

Continue Reading

मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्याक्टर दुर्घटना, २६ जना घाइते !

दाङमा ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार रा १ त ३७० नम्वरको ट्याक्टर गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा दुर्घटना भएको हो । घाइतेमध्ये […]

Continue Reading

रुसी रक्षामन्त्रीलाई ‘हार्टअट्याक’ !

एजेन्सी । रुसका रक्षामन्त्री सर्गेई सोइगुलाई हृदयघात भएको खुलेको छ । ६६ वर्षीय नेता सर्गेई सोइगुलाई ठूला हृदयघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संर्घष गरिरहे गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई हाल सघन उपचार कक्षमा राखेर उपचार गरिदै आएको जनाइएको छ । एक ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले सामाजिक संजाल फेसबुकमा […]

Continue Reading