‘पुन्ही (इन्द्रजात्रा) १ फिट लामो ३ वटा जोडिएको सुइराेले जिब्राे छेडेर नगर परिक्रमा !

मध्यपुर थिमि । येयाः पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डबलीमा जिब्रो छेड्ने जात्रा सम्पन्न गरियाे । मध्यपुर थिमि न.पा.- ४ बालकुमारीका वीरेन्द्र भक्त गजु श्रेष्ठले जिब्राे छेडेका हुन् । फलामको करिब १ फिट लामो ३ वटा जोडिएको सुइराेले उक्त जिब्राे  छेडिएको हो । जिब्राे छेडसिकेपछि दिगु भैरव, दुईपोखरी, बालकुमारी, […]

Continue Reading

सन्दीप लामिछाने केही दिनमै नेपाल आउँदैछु र निर्दोश हुनेमा ढुक्क छु भन्दै :

काठमाडौं । बलात्कार आरोपित सन्दीप लामिछानेले आफू पूर्ण निर्दोश रहेको दावी गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू निर्दोश रहेको र मुलुकको कानूनको सम्मान गर्ने बताएका छन् । आफूले क्यारेवियन लिगबाट बिदा लिइसकेको र निराधार आरोपको समाना गर्न केही दिनमै नेपाल फर्किने उल्लेख गरेका छन् । कानूनले निर्दोष र सही छानबिन गर्ने पूर्ण […]

Continue Reading

आज देवता इन्द्रको पूजा गरी इन्द्रजात्रा मनाइँदै !

काठमाडौं : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा […]

Continue Reading

क्यान्सर अस्पताल खजुराको अध्यक्ष टेकेन्द्र मल्लले गरे पदभार ग्रहण !

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितीको नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्लले पदभार ग्रहण गरेका छन् । अस्पतालमा आज एक कार्यक्रमका बिच नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्ल, सदस्यहरु दिपा केसी र इमरान खानले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुरेली जनताको आशा र भरोसाको केन्द्र क्यान्सर अस्पताललाई […]

Continue Reading

डाक्टरविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ६० जनाको सामूहिक राजीनामा !

२३ भदौ, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)का डाक्टर र कर्मचारीहरु गरी ६० जनाले सामूहिक राजीनामा दिएका छन् । बुधबार बेलुका उपकुलपति मंगल रावल समक्ष सामूहिक राजीनामा बुझाएका डाक्टर र कर्मचारीहरुले इमरजेन्सी बाहेकका सबै सेवा ठप्प पारेको अस्पतालका प्रवक्ता डा. रमेश भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । सामूहिक राजीनामा दिनुको प्रमुख कारण भने भदौ २ […]

Continue Reading

भियतनामको कराओके बारमा आगलागी, कम्तिमा ३२ जनाको मृत्यु !

भियतनामको दक्षिणी सहर होचीमिन्ह सिटी नजिकैको कराओके बारमा भएको भीषण आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मंगलबार राति कम्प्लेक्सको दोस्रो तल्लाबाट सल्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।  त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोले बन्द गरेपछि केहीले झ्यालको सिसा फोरेर हाफ फालेका थिए। केही बरन्डाबाट हाम […]

Continue Reading

‘प्रधानमन्त्री देउवा भन्छन देशको काम तबसम्म हुँदैन जबसम्म कर्मचारीको सहयोग हुँदैन !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताएका छन् । बुधबार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए । उनले देशको दुर्गति के कारणले भएको हो ? भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताए । उनले […]

Continue Reading

‘नमूना मतपत्र छाप्न सुरु सेनाको सुरक्षामा !

२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका […]

Continue Reading

कप्तान सन्दिप लामिछानेमाथि १५ वर्षीया नाबालिग बलात्कार गरेको आरोप, पीडितले दिइन् उजुरी !

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको […]

Continue Reading

‘बोलेर होइन, खेलेर साफ जित्ने’ भन्दै राष्ट्रिय टिमकी दशौं कप्तान एन्जिला !

२१ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मंगलबार) नेपालले भुटानसँग खेल्दा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाका लागि करिअरको महत्वपूर्ण कोशेढुंगा हुनेछ । २६ वर्षीया यी खेलाडीले नेपालको कप्तानी गर्दैछिन् । उनी नेपाली महिला राष्ट्रिय टिमको दशौं कप्तान बनेकी छन् । पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा नेपाली टिम आत्मविश्वासी छ । कप्तानका रुपमा टिम व्यवस्थापनले […]

Continue Reading