विद्युत आयात निर्यातको क्षमता वृद्धि, अब ८०० मेगावाट पुग्ने !
काठमाडौं । नेपालमा भारतबाट विद्युत आयात तथा निर्यात गर्ने क्षमता वृद्धि भएको छ । शनिबार नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटबाट ८०० भएको हो । भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो । ४०० किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६०० मेगावाट […]
Continue Reading