कक्षा १२ को नतिजा सार्वजनिक, केही बेरमा मात्र नतिजा हेर्न सकिने

काठमाडौं, १७ मंसिर । कक्षा १२ कोे परीक्षाको नतिजा आज प्रकाशित भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गरिएको हो । सम्पुर्ण विद्यार्थीको नतिजा सिस्टममा अपलोड भइरहेको र केही बेरमा विद्यार्थीले हेर्न सक्ने बोर्डले जनाएको छ । गत भदौ ३० देखि असोज ८ गतेसम्म तलेको कक्षा १२ को परीक्षामा करीब ३ […]

Continue Reading

छोराको विवाह हेलिकोप्टर चार्टर्ड

१७ मङ्सिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् । सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी […]

Continue Reading

निर्वाचन अधिकृत नै डरले भागे पछि निर्वाचन अन्योल

सर्लाहीमा कांग्रेस अधिवेशन गराउन नसकेर तेस्रो निर्वाचन अधिकृत पनि जिल्ला छाडेर भागेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत भरत राउत बिहीबार अधिवेशन गराउन छाडेर भागेका हुन् । उनी अधिवेशन गराउनु एक दिनअघि सर्लाही छोडेर हिँडेका छन्। क्रियाशील सदस्यताको विवादले उग्र रुप लिँदै आएको सर्लाहीमा यसअघि अधिवेशन गराउने क्रममा गोली समेत […]

Continue Reading

शिक्षकबाट विद्यार्थी निर्घात कुटिए

झापा । झापाको विर्तामोड नगरपालिका–५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलमा शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् । शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षिय अविरल तिम्सिनामाथि निर्घात कुटपिट गरेका हुन् । शिक्षक पोखरेलले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा बुधबार कक्षा कोठामा कुटपिट गरेको पीडित तिम्सिनाले बताए। उनका अनुसार शिक्षक पोखरेलले छडीले […]

Continue Reading

महाधिवेशन लगत्तै चुनावमा केन्द्रित हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनाव तर्फ केन्द्रित […]

Continue Reading

कैलालीमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

कैलालीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। घाेडाघाेडी १ का करिब २० वर्षीय रुद्र बोहराकाे मृत्यु भएको छ। अरू तीन जना गम्भीर घाइते भएका छन्। घोडाघोडी नगरपालिका १ बेलकोटामा से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको थियो। घाइते हुनेमा सोही ठाउँका करिब […]

Continue Reading

फेरी जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते

जाजरकोट — आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० […]

Continue Reading

सौराहाका होटल तथा रेष्टुरेन्टहरुमा भातको अभाव

चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशन भइरहेको सौराहामा भातको अभाव भएको छ । महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताको चापले गार्द सौराहाको होटल तथा रेष्टुरेन्टहरुमा भातको अभाव भएको हो । यतिबेला एमाले पार्टीको नयाँ नेतृत्वमा जुटिरहेको छ । तर कार्यकर्ता तथा नेताहरु भात खाने होटल लजहरुमा रितो अवस्थामा बसिरहेका छन् ।अधिकतम खर्चेर खानाको व्यवस्थापन गर्दा पनि अभाव […]

Continue Reading

२१ हजार रुपैयाँ तिर्न नसक्दा अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु

शुक्रबार बिहान विराटनगरको एक अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु भएको छ। मोरङको धनपालथान गाउँपालिका-१ का ३५ वर्षीय शिवकुमार मण्डल अस्पतालको तीन तलाबाट हामफालेका थिए। मण्डललाई उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि घर जान दिएको थिएन। प्रहरीका अनुसार उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालबाट हाम फालेको बताएको […]

Continue Reading

निन्जा इन्फोसिस नेपालगन्ज कुमारी बैंक न्यूबिज स्टार्टअप अवार्ड बाट सम्मानित

नेपालगन्ज :कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डसमा ७ ओटा प्रदेशका स्टार्टअपहरु सम्मानित भएका छन् । देशका प्रत्येक प्रदेशबाट एकएक ओटा गरी सात ओटालाई उदाउँदो स्टार्टअपका रूपमा सम्मानगरिएको छ । न्यू बिजनेश एजले आयोजना गरेको कुमारी बैंक न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड समारोहमा लुम्बिनी प्रदेशबाट नेपालगन्जको निन्जा इन्फोसिस सम्मानित भएको छ । बिहीवार काठमाडौंमा […]

Continue Reading