करिब ४ सय शिक्षकले दिय राजीनामा

काठमाडौं । सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । यसैबीच शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले राजनीतिमा लाग्ने शिक्षकले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्दै सबै स्थानीय तहमा पत्र […]

Continue Reading

आजबाट सिनेमाघरमा चलचित्र “चुरीफुरी”

फ्राइडे रिलिज अन्तर्गत आजदेखि ऋषिराज आचार्यद्वारा निर्देशित हाँस्यप्रधान नेपाली चलचित्र ‘चुरीफुरी’ प्रदर्शन हुँदैछ । निर्देशक आचार्यका अनुसार आजबाट मुलुकभरका प्रमुख सिनेमाघरमा चुरीफुरी लाग्नेछ। अधिकांश हाँस्य कलाकार रहेको चुरीफुरीमा रविन्द्र झा, सुबोध गौतम, राजिब जंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र […]

Continue Reading

दाङमा प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

९ पुस, दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका एक कैदी प्रहरीकै मोटरसाइकल चढेर फरार भएका छन् । घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् । घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले […]

Continue Reading

आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटे, सात वटा टाँका लगा लगाइयो

चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन्। चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए। परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए। विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल पनि गरिएको थियो।  त्यही बेला विवाद हुँदा […]

Continue Reading

एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको प्रथम प्रदेश अधिवेशन सुरु ,माधवकुमार नेपालको सम्बोधन

नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शुक्रबारबाट नेपालगन्जमा सुरु भएको छ । अनेरास्ववियू लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्लको सभापतित्व सुरु भएको अधिवेशनको नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले केपीको पार्टी प्राइभेट कम्पनी भएको […]

Continue Reading

पाँच बंगलादेशी नागरिक डेढ किलो सुनसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेंलो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन्। पक्राउ परेकामध्ये […]

Continue Reading

बाँकेको परसपुर, गौघटमा सडकको अनुगमन गर्दै सहरी विकासमन्त्री झाँक्री

नेपालगन्ज : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाँकेको परसपुर- गौघाट सडकको अनुगमन गर्दै उक्त सडक निर्माणमा आफ्नो मन्त्रालय वा सम्बद्ध मन्त्रालय संग समन्वय गरेर बाटो निर्माण गर्ने बताउनुभएको छ । शुक्रबार उक्त सडक खण्डको अनुगमन पश्चात् स्थानिय संग कुराकानी गर्दै सडक निर्माणको लागि आफुले पहल गर्ने बताउनु भएको हो । लामोसमयसम्म धुलाम्य रहेको परशपुर- गौघाट सडक […]

Continue Reading

७ कलाकारको साथमा “सप्तरंग ३” नेपालगन्ज

नेपालगन्ज : गृष्मा बोर्डकास्टिङ्को आयोजनामा भइरहेको “सप्तरंग ३” को लुम्बिनी प्रदेश अन्तर्गत नेपालगन्जमा भव्य कार्यक्रम सम्पन्न भएको छ। बिहिवार नेपालगन्जको रामलिला मैदानमा भएको कार्यक्रम हेर्न हजारौं दर्शकको सहभागीता रहेको थियो। त्यसो त, पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइको पनि उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। लोकप्रिय ७ कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। “स्वस्थ र […]

Continue Reading

कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा र उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गर्दै नेपाल बार एसोसिएनले धर्ना दिएको छ। धर्ना कार्यक्रम १२ बजेसम्म जारी रहने बारले जनाएको छ। कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै आएका छन्। यसअघि सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च […]

Continue Reading

मल नपाएपछि सप्तरीका किसान आक्रोशित, टायर बालेर प्रदर्शन

२९ मंसिर, सप्तरी । गहुँमा मल हाल्ने समय घर्किँदै जाँदा पनि मल नपाएपछि सप्तरीका किसान आक्रोशित भएका छन् । आवश्यकता अनुसारको मल जिल्लामा नआएपछि किसानले दुई दिन अघिदेखि आन्दोलन शुरु गरेका छन् । राजविराज २ तेत्तरी गाछीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा तीन दिनदेखि मलका लागि लाइन लाग्दै आएपनि नपाएपछि किसानले कम्पनी अगाडि नै टायर बालेर प्रदर्शन […]

Continue Reading