फाउन्डेसनले, क्षतिग्रस्त लुम्बिनी गार्मेन्टकी संचालिका खातुनलाई रु.पचास हजार रुपियााँ आर्थिक सहयोग गरेको छ ।
नेपालगञ्ज, पुस ३० । पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।फाउन्डेसनकी अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनलाई थप सक्रिय बनाउनको लागी कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई सदस्यका रुपमा मनोनीत गर्नु भएको छ ।साथै पुर्णतारा फाउन्डेसन नेपालले केही […]
Continue Reading