उपनिर्वाचनमा नेपाली सेना परिचान गरिने !

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “एकीकृत […]

Continue Reading

सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण लडाइँ !

सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ । अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ । सेनाले भने त्यसलाई अस्वीकार गरेको छ र आफ्नो वायुसेनाले आरएसएफको शिविरहरुमा आक्रमण गरिरहेको छ । सेनाका प्रवक्ता ब्रिगेडियर जनरल नबिल अब्दुल्लाहलाई उधृत […]

Continue Reading

बैतडीको युवकको हत्या गरिएको अवस्थामा शव फेला !

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ।  अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो।  उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान […]

Continue Reading

नयाँवर्ष २०८०को पहिलो दिन देखि मौलाकाली केबलकार सञ्चालनमा !

नयाँवर्ष २०८० सालको पहिलो दिनको अवसर पारेर मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ । विहान ६ बजेदेखि केबलकार खुल्ला गरिएको मौलाकाली केबलकार प्रालिले जनाएको छ । उद्घाटनको अवसर पारेर केबलकारले दुइतर्फी (आउन र जान) प्रतियात्रु ५५० रुपैयाँ कायम गरिएको जनाएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि प्रतिव्यक्ति ३३०, विद्यार्थीहरुको लागि प्रतिव्यक्ति ४१५, […]

Continue Reading

रहस्यमय, सिद्धेश्वर गुफा प्रचारप्रसार हुन नसक्दा ओझेलमा !

।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा भए पनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । गुफाभित्र शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भएका मूर्ति छन्। प्रचार नहुँदा त्यहाँसम्म जिल्लाभित्रका आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन्।परापुर्वकालदेखी उक्त ठाउँमा गुफा रहेपनि २०६८ सालदेखी गुफामा आउँन जान लागिएको हो । […]

Continue Reading

नयाँ वर्षको पहिलो दिन टुँडिखेलमा ओशो महोत्सव !

नयाँ वर्षको पहिलो दिन ओशो तपोवनले काठमाडौंको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरेको छ। शुक्रबार बिहान ९ बजेदेखि सुरू भएको महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्यूजिक, हाँस्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत प्रस्तुति रहेको थियो। विभिन्न प्रस्तुति रातको ९ बजे सम्म चल्नेछ।  उप-राष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्य महोत्सवमा उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, […]

Continue Reading

जयनगर – जनकपुररेल सेवा आजबाट दिनको ४ पटक सञ्चालनमा !

काठमाडौँ । नयाँ वर्षको पहिलो देखिदेखि नै जनकपुर–जयनगरसम्म दिनको चार पटक रेल आवत जावत हुने भएको छ । हाल नेपालको जनकपुर (कुर्था)देखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा आजबाट दिनको ४ पटक आवतजावत गर्न मिल्नेगरी सेवा बिस्तार गरेको हो । यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै […]

Continue Reading

जशोदा फार्मेसीको वार्षिकोत्सबको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण गर्दै !

नेपालगन्ज : नेपालगन्ज गणेशमान चोकमा रहेको जशोदा फार्मेसीले नयाँ बर्ष तथा आफ्नो वार्षिकोत्सबको अवसरमा साताब्यापी निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । जशोदा फार्मेसीले नयाँ बर्षको पहिलो दिन बैशाख १ गते देखी ६ गतेसम्म निशुल्क स्वास्थ परिक्षण गर्ने भएको हो । नेपालगन्जकै ख्यातिप्राप्त विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ चेकजाँच संगै जशोदा फार्मेसीले ल्याव परिक्षणमा ३० प्रतिशत छुट […]

Continue Reading

बैतडीमा जीप दुर्घटना, एकै गाउँका ६ को मृत्यु !

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ को मृत्यु भएको छ । मंगलबार राति करिब ११ बजेर २५ मिनेट जाँदा जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा से १ ज ७६४ नम्बरको जीप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय […]

Continue Reading

भारतीय कार सिन्धुलीमा दुर्घटनामा, ४ को मृत्यु !

काठमाडौं । सिन्धुलीमा एक भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे कमलामाई नगरपालिकास्थित गढी गेट नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । भएको नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए। दुर्घटनामा परेका […]

Continue Reading