यूनियनका सिइओ मनोज कुमार लाल कर्णको कार्यकाल ४ वर्ष थप
यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो । समितिले कार्यकाल थप्ने निर्णय गरे पनि बीमा समितिबाट स्वीकृति भने लिनु पर्नेछ । कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिदै छ । […]
Continue Reading