साफ यू-२० महिला च्याम्पियनसिप, नेपाल आज भारतसँग खेल्दै !
२४ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान […]
Continue Reading