खोइ बस्ती, खोइ खोलो सुक्यो ! अहिले बगर बनेको यो ठाउँमा कुनै समय बस्ती पनि थियो
कुनै बेलाको सानो तर गहिरो खोल्सीजस्तो बसही खोला यतिबेला पैदल पार गर्न झन्डै पाँच मिनेट हिँड्नु पर्छ। खोलाको एक किनाराबाट अर्को किनाराबीच बगर र खाल्डाखुल्डीबाहेक केही छैन। झट्ट हेर्दा मरुभूमि जस्तो लाग्छ। अहिले बगर बनेको यो ठाउँमा कुनै समय बस्ती पनि थियो। ढल्केवर–जनकपुर सडकबाट एक किलोमिटर पश्चिमतर्फ मिथिला नगरपालिका–१ हुँदै अघि बढ्छ बसही खोला। यो […]
Continue Reading