काठमाडौँको शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन !

काठमाडौँ  । काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ ।  गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस […]

Continue Reading

प्रतिबन्धित सामग्री कैलालीमा खुलेआम बिक्रि !

कैलाली । भारतमा उत्पादीत सुर्तीजन्य पदार्थलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । तर, भारतीय सीमावर्ती जिल्लामा यस्ता वस्तु सहजै किनमेल हुने गरेका छन् । सुर्ती सेवन स्वास्थ्यका लागि खतरानाक मात्रै नभएर यी वस्तुको प्रयोगगमा सिमितता ल्याउन भन्दै सरकारले चर्को कर समेत लगाउदै आएको छ । तर, स्वदेशी उत्पादनलाई बजारीकरणमै समस्या पर्नेगरि भारतमा उत्पादीत सूर्तीजन्य पदार्थ कैलालीका […]

Continue Reading

गृहमन्त्री पद गुमाएका रविले प्रधानमन्त्री प्रचण्डसँग गरे भेट !

१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु […]

Continue Reading

अचानक भारतले ब्यारेज खोल्दा नेपालतर्फ जोखिम !

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका–१० सिसैयाका नरेन्द्र जोशी सोमबार बिहानै ट्र्याक्टर लिएर महाकाली पुगे । करिब ८ बजेतिर ट्र्याक्टर महाकालीको एउटा भँगालोको बीचमा पुगेको थियो । एक्कासि नदीमा पानीको सतह बढ्यो । उनलाई न अगाडि बढ्न सकिने न फर्किन सकिने अवस्था भयो । हेर्दाहेर्दै ट्र्याक्टर पूरै पानीमा डुब्न थाल्यो । चालक र मजदुरले ट्र्याक्टरमाथि चढेर ज्यान जोगाए । पानीको सतह झन्–झन् […]

Continue Reading

एक युवा सुर्खेतमा मृत भेटिए !

सुर्खेतमा एक युवा मृत भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा […]

Continue Reading

मन्त्री अब्दुल खान र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बिच भेटवार्ता !

बाँके । खानेपानी मन्त्री अब्दुल खान र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बीच भेटवार्ता भएको छ । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री खान काठमाडौं फर्किने क्रममा सोमबार गाउँपालिका अध्यक्ष शाह संग भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा नरैनापुर गाउँपालिका भित्रको खानेपानी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा मन्त्री खान […]

Continue Reading

बैंकको किस्ता तिर्न नसक्दा एक व्यापारिले गरे आत्महत्या ?

आर्थिक भार खेप्न नसकेपछि विराटनगरका एक व्यवसायीले आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका–३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्। विराटनगरको शनी रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ। उनलाई चिन्ने व्यापारीहरुका अनुसार न्यौपाने आर्थिक समस्याले तनावमा थिए। मोरङ इलेक्ट्रिक संघका […]

Continue Reading

आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउन जाँदा,घाइते भएकी घरबेटीको मृत्यु !

पोखरा : पोखरामा आइतबार बिहान आगो लागेर घाइते भएकी महिलाको  मृत्यु भएको छ। उनको आइतबार राति ११:२० मा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।  आइतबार बिहान पोखरा १३ काँहुखोलाकी संगीता सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । उनै घरवेटी सापकोटाको उपचारका क्रममा राति मृत्यु भएको […]

Continue Reading

 राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक !

मुगु । गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ । चिसोको प्रवाह नगरी रारा जाने क्रम […]

Continue Reading

एक पुरुषले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु !

नेपालगञ्ज – कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएकाे छ। कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हाे। श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए। जलेर घाइते भएका दुवैलाई कोहलपुरमा […]

Continue Reading