बिरामीको पेटभित्र भेटियो रक्सीको सिंगै बोतल !
भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा केही व्यक्तिले एक गम्भीर अवस्थाका बिरामी ल्याइपुर्याए। रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएका बिरामीको नाडीको चाल १२० भन्दा माथि पुगेको थियो। पेट फुलेर ठूलो भएको थियो। बिरामीसँग आएका व्यक्तिको साथमा रहेको एक्सरे रिपोर्ट डाक्टरलाई नै तर्साउने खालको थियो। एक्सरेमा उनको पेटमा एउटा सिंगो बोतल देखिन्थ्यो। ‘पेटमा बोतल छ भन्ने उताको एक्सरेबाट […]
Continue Reading