साढे ४ लाख ऋण, साढे ७ लाख तिरिसकिन्, अझै ३७ लाख बाँकी!
सर्लाहीकी रूक्मणी चौधरीले आठ वर्षअघि श्यामकृष्ण शाहसँग चार लाख ५० हजार रूपैयाँ ऋण लिएकी थिइन्। उक्त ऋण लिन उनले १२ लाखको कागजातमा ल्याप्चे लगाइन् र आफ्नो दुई कट्ठा जग्गाको लालपुर्जा धितो राखिन्। त्यसको एक वर्षमा रूक्मणीले ब्याजसहित सात लाख ५० हजार तिरिन्। यति तिरेपछि ऋण चुक्ता भयो भनेर ढुक्क बसेकी रूक्मणी त्यति बेला छाँगाबाट खसेझैं भइन्, जब उनका साहु श्यामकृष्ण अझै […]
Continue Reading