अनुसन्धान कार्यकर्ताकाे मृत्यु अवस्थामा लास भेटियो

नेपालगन्ज – बाँकेको नेपालगंज उपमहानगरपालिका कारकाँदोमा एक युवककाे हत्या गरिएको अवस्थामा शव फेला परेकाे छ।मृतकलाई धारिलो हतियारले टाउकोमा हानेर हत्या गरिएको प्रहरीलेअनुमान गरेको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् ।शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ […]

Continue Reading

स्रष्टा समाजको नयाँ कार्य समिती चयन

नेपालगन्जमा एक दशकदेखि क्रियाशिल साहित्यिक संस्थामध्यपश्चिम स्रष्टा समाजको नयाँकार्यसमितीचयनगरिएको छ । शनिवार नेपालगन्जमा सम्पन्न चौथो साधारणसभाले शुक्रऋिषिचौलागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मतद्वारा चयन गरेको हो । कार्य समितिको सदस्यहरुमा अमृत शर्मा ढकाल, वीरेन्द्र जैसी, छत्रपति सिंह, ललिता शर्मा, बालकृष्ण शर्मा, विनोद प्रसाद देवकोटा, प्रकाश भाटर अश्मिता शाह महत्रा चयन भएका हुन् । संस्थाको विधान […]

Continue Reading

इन्डोनेसियाको कोभिड-१९ खोप : नियमित काममा जानेलाई पहिलो प्राथमिकता

२२ पुस, काठमाडौं । इन्डोननेसियाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । इन्डोनेसियाको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइनेछ । जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ ।

Continue Reading

‘तपाईंहरूले चेक गर्नुभएन, त्यसैले तानाशाह जन्मियो’

२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सडकमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार नागरिक समाजसँग छलफल गर्‍यो । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मञ्चमा थिए भने वक्ताका रुपमा पूर्वसभामुख दमननाथ ढुंगाना, मानवअधिकारकर्मी कृष्ण पहाडी, पूर्वराजदूत लीलामणि पौडेल, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत थिए ।

Continue Reading

कोरोना संक्रमणको बेला राजनीतिको आत्मघात

१७ पुस, काठमाडौं । अध्यादेश प्रकरण र प्रतिनिधिसभा विघटनपछि विभिन्न आन्दोलन सुरू भए । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि पर्‍यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि निस्फिक्री सडक तताएका छन् । यसले जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई भने स्तब्ध बनाएको छ । डा. शरद वन्त यो कदमलाई […]

Continue Reading