आज पनि एमसीसीबारे गठबन्धनका शीर्ष तीन नेताबीच छलफल

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आज (शनिबार) पनि छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच एमसीसीको विषय छलफल तय भएको जनाइएको छ । छलफलको केन्द्रमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषय रहेको बताइएको छ । अमेरिकाले यहीँ फेब्रुअरीभित्र […]

Continue Reading

कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक  पक्राउ  

बाँके माघ २९ गते ।बाँकेमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको रुपइडिहास्थित निबिया गाउँ बस्ने वर्ष २६ का डब्लु मनिहार र बाबागन्ज बाबाकुट्टी बस्ने वर्ष २८ का निजामुद्दिन कबडिया पक्राउ परेका हुन् । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट पुष २९ गते राती सुनसहित ३ लाख ३५ हजार […]

Continue Reading

मेयर पदमा जनता समाजवादीका राइको उम्मेदवारी घोषणा

बाँके माघ २९ गते ।सरकारले बैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । आकांक्षीहरु चुनावी अभियानमा जुटिसकेका छन् । उनीहरु आन्तरिक भेटघाट तथा कार्यकर्तामाझ पुग्न थालिसकेका छन् । नेपालगन्जको मेयर पदमा जनता समाजवादी पार्टीका कमरुद्दिन राइले उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान थालिसक्नुभएको छ । उहाँले आफ्नो उम्मेदवारी नेपालगन्जको विकास र सम्बृद्धिका लागि […]

Continue Reading

पशुपति मन्दिर आजबाट खुला

काठमाडौं । पशुपतिनाथको मन्दिर आजबाट खुला एको छ । आज बिहानैबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार मन्दि खुला गरिएको कोषले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी […]

Continue Reading

सिनेमा हल भोली देखी खुल्ने

काठमाडौं, २९ माघ  कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन । सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन […]

Continue Reading

चाउचाउ उद्योगमा भीषण आगलागी

झापा, २९ माघ  झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । […]

Continue Reading

नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने

काठमाडौं । नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर […]

Continue Reading

आजदेखि ३ दिनसम्म मौसम सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखा

आजदेखि ३ दिनसम्म मौसम सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन। महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ। अहिलेसम्मको अनुमानका […]

Continue Reading

शहीद स्मारक ए डिभिजन लिगमा आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै

९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । समान […]

Continue Reading

दाङ तुलसीपुरस्थित एक जुत्ताचप्पल गोदाममा भएको आगलागी नियन्त्रणमा, मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो

: दाङ तुलसीपुरस्थित एक जुत्ताचप्पल गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ताचप्पल गोदाममा लागेको आगो इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले झण्डै ५ घण्टापछि आज बिहान ७ बजेतिर नियन्त्रणमा लिएको हो । विद्युत सर्ट भएर आगो […]

Continue Reading