‘लिभिङ टुगेदर’ सम्बन्धि नेपालमा कानुन बन्दै

काठमाडाैं । नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरुले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् । अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र पुरुषबीचको […]

Continue Reading

कांग्रेसका महामन्त्री गगन थापाले भने, एमसीसीको पक्षमा मतदान नगर्नेसँग सरकारमा बस्नुको अर्थ छैन

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ भने। उनले भने, ‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । […]

Continue Reading

४ फरार आरोपी पक्राउ

१० फागुन, काठमाडौं । मुम्बई प्रहरीको क्राइम ब्रान्चले गत वर्षको फ्रेबुअरीको पोर्नोग्राफी मुद्दामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । यीमध्ये तीन जना आरोपीलाई वेब सिरिजको सुटिङका क्रममा एक अभिनेत्रीलाई बलात्कारको आरोप लागेको छ । भारतीय न्युज एजेन्सी एएनआईले रिपोर्टअनुसार सन् २०२२ को फ्रेबुअरी २२ मा राज कुन्द्रा पोर्नोग्राफी मुद्दाका चार फरार आरोपीलाई […]

Continue Reading

लोकसेवा आयोगको परीक्षा स्थगित गरियो ।

कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगनको सूचना प्रकाशन गरिएको छ […]

Continue Reading

बजेट स्वीकृत, कर्मचारीको तलब ४० प्रतिशतले वृद्धि भएको।

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन बजेट स्वीकृत गरेको हो । मतदाता शिक्षा, सवारी साधन खरिद, कोभिडका लागि आँकलन गरिएको खर्च तथा […]

Continue Reading

लमजुङमा पुनः भूकम्पको धक्का

१० फागुन, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका-१० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति […]

Continue Reading

घोराहीमा ट्रकको ठक्करबाट युवकको मृत्युपछि दिनभर तनावग्रस्त: ६ प्रहरी घाइते, २० सेल अश्रुग्यास प्रहार 

सवारी दुर्घटनामा एक जना युवकको मृत्युपछि दिनभर तनावग्रस्त बनेको घोराही अहिले शान्त बनेको छ।  घोराही उपमहानगरपालिका वडा नं. ३ का १९ वर्षीय अर्जुन खड्काको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले घोराही-लमही सडकखण्ड अवरूद्ध गरेका थिए।  घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१– ख– ९४०४ नम्बरको ट्रकले घोराहीतर्फ आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान पौने सात […]

Continue Reading

नेकपा (एस) को निर्णय, एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय […]

Continue Reading

टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ ।  पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, […]

Continue Reading

सरकारले एमसीसी टेबल गरेपछि सञ्चारमन्त्री कार्कीको सुरक्षा बढाइयो

काठमाडौं । सरकारले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडीसहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी […]

Continue Reading