स्थानीय तहमा जाने अनुदानको सीमा तय, १० हजार जनसङ्ख्या भएका स्थानीय तहले कति अनुदान पाउछन ?

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ । आयोगले शुक्रबार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो । उक्त अनुदानको सिफारिसका लागि मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक […]

Continue Reading

रुस र युक्रेन युद्ध, नेपालमा तेलदेखि धनियाँसम्मको हाहाकार !

काठमाडौं । नेपाली भान्साको पहिचान नै हो, तोरीको तेल र धनियाँ । हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गछौँ। तर, वास्तविकता फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने गरेको छ। तर, रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात–निर्यात प्रभावित भएको छ। व्यापारको विश्वव्यापी आपूर्ति सञ्जाल नै खलबलिन […]

Continue Reading

पाकिस्तान र भारत बीच लडाकु विमान भित्र्याउन प्रतिस्पर्धा

काठमाडौं : पाकिस्तानले हवाई क्षेत्रमा विभिन्र भूमिका निभाउन सक्ने जे-१०सी शुक्रबार आफ्नो वायुसेनामा भित्र्याएको छ। जसका कारण देशको सैन्य शक्ति बढ्ने जनाएकोछ। यो विमानको पाकिस्तानले चीनबाट किनेको हो। तर कतिको संख्यामा पाकिस्तानले यो विमान भित्र्यायो भन्ने अझै पत्ता लगाउन नसकिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पञ्जाबको अटोक जिल्लामा रहेको वायुसेना बेस मिनहास कामरामा नयाँ लडाकु विमान वायुसेनामा […]

Continue Reading

एकैदिन साउदीमा ८१ जनालाई मृत्युदण्ड ! मृत्युदण्ड दिनुको कारण यस्तो छ !

साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ। बिबिसीका अनुसार शनिबार उनीहरूलाई झुन्ड्याइएको हो। मृत्युदण्ड पाउनेमध्ये सात जना यमन र एक जना सिरियाका पुरूष पनि थिए। तीमध्ये कोहीमाथि स्लामिक स्टेटमा लागेको त कोहीमाथि अलकायदा र यमनको विद्रोही समूह हाउथीसँग सम्बन्धित भएको अभियोग लगाइएको थियो। मृत्युदण्ड पाउने साउदी नागरिकमाथि महत्वपूर्ण आर्थिक क्षेत्रमा आक्रमणको योजना बनाएको, सुरक्षाकर्मीलाई […]

Continue Reading

एक लाख ३५ हजार घुस सहित खरिदार लक्ष्मण बस्नेत पक्राउ

काठमाडौं । कानुनअनुसार प्रक्रिया पूरा गरेर तोकिएको राजस्व तिरेपछि घर जग्गाको नामसारी हुन्छ । सो कार्यका लागि सरकारले देशभर नै मालपोत कार्यालय स्थापना गरेको छ । घर जग्गाको कारोबार, नामसारीको सेवा दिन बसेका कर्मचारीले नियमअनुसार काम गर्नुपर्छ तर आफूले प्राप्त गरेको अधिकारको दुरुपयोग गरी सामान्य प्रक्रियामा हुने काममा उल्झन खडा गर्यो वा त्यसैमा घुस माग्यो भने […]

Continue Reading

यातायत व्यवसायीले ८ गतेदेखि एकतर्फी भाडा बढाउने चेतावनी

काठमाडौं । यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले […]

Continue Reading

प्रकाश लाई युट्युबबाट गीत हटाउन धम्की – युट्युबबाट गीत अझै हटेन !

काठमाडौं: प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ विवादीत बनेको छ। माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले विरोध जनाएका छन्। भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्। माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्। उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जाइलागेका छन्। भिडियोलाई लिएर […]

Continue Reading

भेरी नदीमा नुहाउन गएका ३ बालबालिका बेपत्ता

सुर्खेत फागुन २९ गते ।भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् । शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका-११ का १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया […]

Continue Reading

उत्कृष्ट ध्वनि मिश्रण २०७८ अवार्ड कुमार सानू पुनलाई

उज्यालो मिशन नेपालगंज ७औ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ को ध्वनी सम्पादन उत्कृष्टको अवार्ड कुमार सानू पुनले पाएका छन ।पछिल्लो समयमा निकै व्यस्त ध्वनि सम्पादनको रुपमा आफुलाइ चिनाउदै आइरहेका छन । कुमार सानु पुन शंकारा रेकर्डिङ्ग स्टुडियोमा ध्वनी सम्पादन पनि हुन । आज सम्म पुनले हजारौ गीतहरुमा ध्वनी सम्पादन गरी सकेका छन । ७औ राष्ट्रिय […]

Continue Reading

रुसको आक्रमणमा कति युक्रेनी सेना मारिए ?

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले रुसी सेनाको आक्रमणमा १३०० सेनाको मृत्यु भएको स्वीकार गरेका छन् । त्यस्तैगरी करिव ५०० देखि ६०० रुसी फौजले युक्रेनका सेनासमक्ष आत्मसमर्पण गरेको दावी पनि गरेका छन् । बीबीसीका अनुसार राष्ट्रपति जेलेस्कीले गत २४ फेब्रुअरीदेखि भएको रुसी हमलामै उक्त मात्रामा आफ्ना सेनाको मृत्यु भएको स्वीकार गरेका हुन् । युक्रेनको राजधानी किभको […]

Continue Reading