पल शाह शाहविरुद्ध १४ वर्षसम्मको जेल सजायको माग गर्दै नवलपुर अदालतमा मुद्दा दायर !

काठमाडौँ । अभिनेता पल शाह उर्फ पूर्णविक्रम शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कारको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार शाहविरुद्ध मुद्दा दायर गरेको हो । किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी गरेकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

तीन सातामै सात हजार रूसी सैनिक मारिए !

युक्रेनमाथि आक्रमण गरेको तीन सातामै सात हजार रूसी सैनिक मारिएका छन्।  अमेरिकी गुप्तचर संस्थाका रिपोर्टहरूले अहिलेसम्म सात हजार बढी रूसी सैनिक मारिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। निकै कम हताहतीको आकलन गर्दा पनि यति सैनिक मारिएको अमेरिकी गुप्तचरको रिपोर्टमा उल्लेख गरिएको छ।  तुलनात्मक रूपमा कमजोर मानिएको युक्रेनी सेनाको प्रतिरोधमा यति धेरै रूसी सैनिक मारिएपछि सुरक्षा मामिला विज्ञहरू […]

Continue Reading

संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक, युक्रेनको संकटबारे छलफल !

एजेन्सी । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद (UNSC) को आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो । “बेलायत र [अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिका] ले सुरक्षा परिषद्को बैठक बोलाएको छ। रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ […]

Continue Reading

हिसान बाँके-बर्दियाको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा निर्मल उपाध्याय ?

नेपालगन्ज : हिसना बाँके-बर्दियाको चौथो जिल्ला अधिवेशनबाट निर्मल उपाध्यायको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति चयन भएको छ । बुधबार नेपालगन्जमा भएको अधिवेशनबाट निर्मल उपाध्याय अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । त्यस्तै हिसानको नयाँ कार्यसमितिको उपाध्यक्षमा शसी स्वार, सचिवमा संजिव पंगेनी कोषाध्यक्षमा अर्जन लाल नेवार र सदस्यहरुमा गिरीराज पौडेल, अशोक बस्नेत, […]

Continue Reading

हिसान बाँके-बर्दियाको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा निर्मल उपाध्याय ?

नेपालगन्ज : हिसना बाँके-बर्दियाको चौथो जिल्ला अधिवेशनबाट निर्मल उपाध्यायको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति चयन भएको छ । बुधबार नेपालगन्जमा भएको अधिवेशनबाट निर्मल उपाध्याय अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । त्यस्तै हिसानको नयाँ कार्यसमितिको उपाध्यक्षमा शसी स्वार, सचिवमा संजिव पंगेनी कोषाध्यक्षमा अर्जन लाल नेवार र सदस्यहरुमा गिरीराज पौडेल, अशोक बस्नेत, […]

Continue Reading

दुई वर्षपछि बसन्तपुरमा होली उत्सव

३ चैत, काठमाडौं । दुई वर्षपछि उत्साहपूर्वक रुपमा होली मनाइएको छ । काठमाडौंको बसन्तपुरमा होली उत्सव लागेको छ । कार्यक्रममा युवायुवतीहरूको उल्लेख्य सहभागिता छ । उनीहरूले एकअर्कालाई अबिर लगाइदिएर आत्मीयता साटासाट गरिरहेका छन् । यसअघिका दुई वर्ष भने कोरोना महामारीका कारण होलीको उत्साह देखिएको थिएन । यो वर्ष भने कोरोना संक्रमण दर घटेकोले सार्वजनिक कार्यक्रम […]

Continue Reading

अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने ?

एजेन्सी । अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो। अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ। रूसी डिजाइन […]

Continue Reading

डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव !

काठमाडौं । अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै अंश पूर्वपतितर्फका छोराछोरी वा अंशियारलाई फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको हो । आयोगले तयार पारेको मस्यौदा सरोकारवालासँगको परामर्शको क्रममा छ । […]

Continue Reading

६९ ग्राम ब्राउन सुगर सहित नेपाल-भारत सिमानाकाबाट ३ पक्राउ !

नेपालगन्ज : बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ कण्ठपुर स्थित नेपाल-भारत सिमानाकाबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना ब्यक्ती पक्राउ परेका छन् । बुधबार इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा प्रहरी चौकी कालीकाको संयुक्त प्रहरीको टोलिले नेपाल-भारत सिमानाकाको बाटोमा दुई जनाको साथबाट करिब ६९ ग्राम प्रतिबन्धित लागुऔसध […]

Continue Reading

जथाभावी रङ दल्नेलाई कारबाही, ठाउँ-ठाउँमा चेकिङ !

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ। होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक […]

Continue Reading