शंखमुलमा युवकमाथि दिउँसै खुकुरी प्रहार !
काठमाडौंको शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। बुधबार दिउँसो शंखमुल पुल नजिकै दुई जनाबीच झगडा हुँदा एक जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनीहरू दुबै जना चिनजानकै मानिसहरू रहेको मैनालीले बताए। घाइतेको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ। उनको उपचारको लागि सिभिल अस्पताल पठाइएको छ। […]
Continue Reading