भैरहवा-बुटवलमा विद्युतीय बस चलाउने तयारी !
बुटवल, चैत्र १०। नेपालको पहिलो सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुका केही ठाउँमा निकट भविष्यमै वसहरु सञ्चालनमा ल्याउने भएको छ। हाल काठमाण्डौमा मात्र सञ्चालित विद्युतीय वसहरु वातानुकुलित भएकोले तराइको गर्मीमा असाध्यै लोकप्रिय हुने विश्वास कम्पनीका अध्यक्ष भेषवहादुर थापाको छ। नेपाली सडकमा सडकमा विद्युतीय कारहरु प्रशस्तै गुडिरहँदा पनि बिजुली बसहरु […]
Continue Reading