युक्रेनलाई अमेरिकाले थप एक अर्ब डलरको हतियार दिने !
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप एक अर्ब अमेरिकी डलरबराबरको सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् । बुधबार बाइडेनले गरेको घोषणाअनुसार युक्रेनले पानीजहाज प्रतिरोध रकेट प्रणाली, हवाई रकेट, ड्रोन र बम बारुद प्राप्त गर्नेछ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको फोनवार्तामा बाइडेनले यस बारेमा जानकारी गराएका हुन् । उनीहरुको बीचमा ४१ मिनेट वार्ता भएको […]
Continue Reading