१२ सय ३२ जनाले कोरोना जितेर घर फर्किए
खलंगा, ३० जेठ । जिल्लाभर हाल सम्म १ हजार २ सय ३२ जनाले कोरोना जितेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटको दैनिक कोरोना प्रतिवेदनमा आईतबार वेलुकी ५ बजे सम्म १ हजार २ सय ३२ जनाले कोरोना जितेको उल्लेख गरिएको छ । अहिले सम्म ६ हजार ८ सय ३१ जनामा गरिएको पी.सी.आर. परीक्षणमा ५ सय ६२ जनामा […]
Continue Reading