कोरोनाविरुद्ध भारतले सुरु गर्यो खोप अभियान, पहिलो चरणमा १० करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन
नयाँ दिल्ली (भारत)- भारतले कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध खोप अभियानको उद्घाटन गरेका हुन्। एक सरसफाई कर्मचारी कोभिडविरुद्धको भ्याक्सिन पाउने पहिलो भारतीय नागरिक बनेका छन्। प्रधानमन्त्री मोदीले शनिबार बिहान देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘हामी विश्वको सबैभन्दा ठूलो खोप अभियानको सुरुवात गर्दैछौं र यसले विश्वलाई हाम्रो क्षमता देखाउँछ।’ […]
Continue Reading