कुन डाक्टरको कति फि बढ्यो
खबर नेपालगन्ज काठमाडौं । डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरेबापत लिने फि बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन) को बसेको बैठकले नयाँ परामर्श शुल्क ( फि ) निर्धारण गरेको हो । नयाँ परामर्श शुल्क मंगलबारबाट लागू गरिएको छ । लामो समयदेखि फि नबढेको भन्दै डाक्टरहरुले बढाउनु पर्ने माग […]
Continue Reading