भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य !
काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ८६ पैसा र डिजेलको मूल्य १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो। हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य […]
Continue Reading