बागलुङको गलकोट मा भाइरल ज्वरो कारण तीन दिन विद्यालय बन्द !

बलेवा । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिनुभयो । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उहाँको […]

Continue Reading

आज दिनभरजसो प्रभावित हुने काठमाडौंका सडक !

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन्।  प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट […]

Continue Reading

‘हामीले त्यो रात भागेर ज्यान जोगायौं’

गत शुक्रबार दार्चुलाको महाकाली नगरपालिका–२ का गणेशसिंह खरालको परिवार साँझको खाना खाएर सुत्ने तरखरमा थियो। त्यही बेला एक्कासि मुसलधारे पानी पर्न थाल्यो। राति १२ बजे अचानक भुइँचालो नै आएजस्तो भयो। घरजमिन हल्लियो, हुरीबतास चल्यो। जमिन-आकाश गर्जेको आवाज आयो। महाकाली नदीको डरलाग्दा आवाज गणेशको परिवारको कानमा परेपछि उनीहरू घरबाट आत्तिँदै दौडेर बाहिर निस्किए। अँध्यारोमा दौडेर उनको परिवार […]

Continue Reading

कतार ३-१ ले पराजित, नेपालको लगातार दोस्रो हार!

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।  गएराति भएको खेलमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र  राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दा नेपालले आत्मघाती गोल उपहार पाएको थियो। खेलको ३० औं मिनेटमा मोहमद […]

Continue Reading

‘भीआईपी सवारीको कारण काठमाडौंको विभिन्न ठाउँमा आवागमन प्रभावित !

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन्।  प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट […]

Continue Reading

लोकदोहोरी गीतका मोडल दीपसागर डीसीको निधन !

काठमाडौं । चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको सोमबार निधन भएको छ । लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए । स्याङ्जा […]

Continue Reading

अवैध संरचना भत्काउने तयारी, बालेनको टार्गेटमा बालाजु-माछापोखरी !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अवैध संरचना भत्काउने अभियान जारी राखेका छन् । महानगरपालिकाको टोली आज बालाजुस्थित माछापोखरी क्षेत्रमा खटिने बताइएको छ । त्यस क्षेत्रमा निर्मित अवैध संरचना र मापदण्डविपरीतका संरचना हटाउने तथा भत्काउने तयारी छ । माछापोखरीस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपास रहेका अवैध संरचना हटाउने तथा मापदण्ड मिचेर सञ्चालनमा रहेका व्यापारिक […]

Continue Reading

सेमिफाइनल बराबरी भए पुग्ने, श्रीलंकासँग भिड्दै नेपाल !

काठमाडौंको दशरथ रंशगालामा जारी साफ महिला च्याम्पियनसिपमा आज नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्दैछ। पहिलो खेलमा भुटानमाथि ४-० गोलको जित निकालेको नेपालले आज साँझ ५:३० मा श्रीलंकासँग खेल्न लागेको हो।  समूह ‘बी’ मा नेपाल ३ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको भुटानको २ खेलबाट ३ अंक नै छ। भुटानसँग ५-० गोलले […]

Continue Reading

त्रिचन्द्र कलेजमा विद्यार्थी र प्रहरी बिच झडप !

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध विद्यार्थी र प्रहरीले आइतबार त्रिचन्द्र कलेजमा एकअर्कामाथि ढुंगामुढा गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ भएको विरोधमा नेविसंघले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । त्यसपछि विद्यार्थीले क्याम्पस परिसरभित्रैबाट प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने विद्यार्थीले आफ्नो विरोधमा हस्तक्षेप गरेका थिए । आन्दोलनरत […]

Continue Reading

म्यादी प्रहरीका लागि १ लाख १५ हजार भर्ना खुल्यो !

२६ भदौ, काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । […]

Continue Reading