खोटाङमा बस दुर्घटना हुँदा चार घाइते !

 बस दुर्घटना हुँदा खोटाङमा चार घाइते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाईते भएका हुन् । ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दीपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका […]

Continue Reading

नेपालगंजमा साहित्यकार दिला शाहको एल्बम ‘स्पन्दन’को विमोचन ! उज्यालो रंगमन्च !

नेपालगंजमा शुक्रबार साहित्यकार दिला शाहको एकल रचना रहेको गीति एल्बम स्पन्दनको विमोचन गरिएको छ । साहित्यकार एवम् गीतकार शाहकी आमा देवा शाहको सम्मानार्थ दिदी बहिनी समाज बाँके र बास नेपालले शुक्रबार नेपालगन्जमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलगायत लगाएतका ब्यक्तिहरुले एल्वमको विमोचन गरेका थिए । ‘साहित्यकार […]

Continue Reading

जाडोमा मुटुजन्य रोगीलाई जोखिमै जोखिम ! स्वास्थका कुरा !

श्वासप्रश्वास तथा मुटुजन्य रोग लागिसकेका मानिस जाडोमा बढी जोखिममा पर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल बताउँछन् । डा. अनिलका अनुसार रगतमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोेपना, मधुमेहका मानिसका लागि जाडो महिना खतरनाक महिना हो । जाडोको कारणले यी रोग बढ्छन् । यस्तो समस्या भएका बिरामीले नियमित चेकअप गर्ने र रगतको स्थिति सामान्य राख्नु […]

Continue Reading

पक्राउ परेनन् अभियुक्त, एकल महिलाको हत्यापश्चात् दुई छोरीको विचल्ली !

धरान-१३ मा डेरा गरी बस्दै आएकी ४२ वर्षीय एकल महिला उषा राईको हत्यापश्चात् दुई छोरीको विचल्ली भएको छ।  कोरोनाको पहिलो  चरणमा श्रीमान् गुमाएर धरानमा कपडा सिलाएर जीविकोपार्जन गर्दै आएकी उषाको स्थानीय जनजागृति आमा समूहका पदाधिकारी तथा सदस्यको कुटपिटबाट मंगलबार मृत्यु भएको हो।  जेठी छोरी २२ वर्षीया स्मृति र कान्छी छोरी ९ वर्षकी तेरियाको विचल्ली भएको […]

Continue Reading

ग्रेडरले साइकललाई ठक्कर दिंदा धनगढीमा बालिकाको मृत्यु !

 धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले ग्रेडरको ठक्करबाट पञ्चोदय माध्यमिक […]

Continue Reading

युट्युब देखी टिकटकसम्म बिमल अधिकारी ‘ए हो र माया’ गीत चर्चामा ! उज्यालो रंगमन्च

भावना म्युजिक सोलुशनको प्रस्तुतिमा रहेको बिमल अधिकारीको पछिल्लो गीत ‘ए हो र माया’ ले अहिले निकै चर्चा बटुलेको छ । गायक हिमाल सागर र अनु चौधरीको स्वरमा सजिएको यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ । ‘पाँच दिनमा १० लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ, १४ लाख भन्दा बढी दर्शकले युट्युबमा […]

Continue Reading

९ वर्षमा पुल बन्यो तर बाटो बनेन !

गण्डक बाँधको पक्की पुल तरेपछि भारतको वाल्मीकि टाइटर रिजर्व सुरू भइहाल्छ। सोमबार बिहान रिजर्वको घना जंगलभित्रको कच्ची सडकमा एक हुल विद्यार्थी भेटिए। करिब १०० किलोमिटर पर पर्ने कोशीनगरको एउटा विद्यालयले आफ्ना विद्यार्थीलाई वाल्मीकि आश्रम देखाउन लैजाँदै थियो। वाल्मीकि टाइटर रिजर्वको करिब ८ किलोमिटर क्षेत्र पार गरेपछि तमोसा नदी पुगिन्छ। त्यहाँसम्म पुग्न पटक–पटक भारतीय सुरक्षा बलको […]

Continue Reading

एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला !

 बाराको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार गाडेको अवस्थामा फेला परेको थियो । गाँउका स्थानीयबासीले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । हराइरहेका चौधरी आफ्नै गोठ र पोखरिको बिच खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको थियो। शव उत्खनन् गरेर हेर्दा […]

Continue Reading

क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि मत गणना हुन सकेको थिएन । निर्वाचन आयोगका […]

Continue Reading

भारत सरकारले चामल निर्यातको प्रतिबन्ध हटायो !

एजेन्सी । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी)ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने […]

Continue Reading