अचानक भारतले ब्यारेज खोल्दा नेपालतर्फ जोखिम !
कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका–१० सिसैयाका नरेन्द्र जोशी सोमबार बिहानै ट्र्याक्टर लिएर महाकाली पुगे । करिब ८ बजेतिर ट्र्याक्टर महाकालीको एउटा भँगालोको बीचमा पुगेको थियो । एक्कासि नदीमा पानीको सतह बढ्यो । उनलाई न अगाडि बढ्न सकिने न फर्किन सकिने अवस्था भयो । हेर्दाहेर्दै ट्र्याक्टर पूरै पानीमा डुब्न थाल्यो । चालक र मजदुरले ट्र्याक्टरमाथि चढेर ज्यान जोगाए । पानीको सतह झन्–झन् […]
Continue Reading