जाजरकोट रुकुम जोड्ने बेलीब्रिज पुल बनाउँदा बनाउँदै भाँचियो ! २ को मृत्यु !
जाजरकोट । जाजरकोट र रुकुम पश्चिम जोड्ने एउटा बेलीब्रिज बनाउँदा बनाउँदै भाँचियो । पुल मात्रै भाँचिएन दुई कामदारको ज्यानै गयो । तीन जना गम्भीर घाइते भएका छन् । पुल जडान गर्ने जिम्मेवारी पाएको कम्पनीका मानिसहरुले पुल नै कमजोर थियो, भाँचियो भनेका छन् । पुल चाहिँ सडक डिभिजन कार्यालय चौर जहारीले दिएको रहेछ । पुलले ३० टनसम्म […]
Continue Reading