मन्त्रीबाट राजीनामा दिएको तीन महिना बित्दा पनि गुप्ताले फिर्ता गरेनन् गाडी !

लुम्बिनी प्रदेशमा केही समय सामाजिक विकासमन्त्री बनेका चन्द्रकेश गुप्ताले राजीनामा दिएको ३ महिना बित्दा पनि सरकारी गाडी फिर्ता गरेका छैनन्। गुप्ता माघ २८ गते तत्कालीन मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री नियुक्त भएका थिए। जनमत पार्टीको तर्फबाट रूपन्देही क्षेत्र नं ५ (२) बाट निर्वाचित सांसद गुप्ताले गत चैत १२ गते मन्त्री पद त्याग्दै सरकारलाई दिएको समर्थन […]

Continue Reading

आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म, मेलम्ची खानेपानी वितरण बन्द हुने !

१ जेठ, काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो । उनले भने, ‘वर्षा […]

Continue Reading

बुटवलमा महमा मिसावट गर्ने गिरोह पक्राउ !

लुम्बिनी । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो । सो गिरोहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गरी बिक्री गर्दै आएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । […]

Continue Reading

रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै, मोरङका एक युवा हाइटेन्सन लाइनमा !

३० वैशाख, विराटनगर । मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । बुढीगंगा  गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् । सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी आज बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेका थिए । उनलाई त्यहाँबाट झार्ने प्रयास भइरहेको […]

Continue Reading

न्याय नपाइने हो कि भन्ने चिन्तामा परिवार !

धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका जितबहादुर बयलकोटीले २० वैशाखमा विष सेवन गरे । भोलिपल्ट चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा उनको ज्यान गयो । जितबहादुरका बुबा कृष्णबहादुरका अनुसार कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका जितबहादुरले अध्ययन गर्ने विद्यालयमा दुई हजार एक सय रुपैयाँ शुल्क तिर्न बाँकी थियो । शुल्कको जोहो गर्न नसकेपछि उनले विद्यालय प्रशासनसँग पछि शुल्क […]

Continue Reading

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि भइरहेको प्रदर्शन, हिंसात्मक बन्दै !

काठमाण्डौ : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । खानका समर्थक र प्रहरीबिच ठाउँ ठाउँमा झडप भैरहेको छ । इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ । अहिलेसम्म झडपमा परी एक जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै पक्राउ परेको बीबीसीले जनाएको छ । झडप हुन थालेपछि देशभर मोबाइल […]

Continue Reading

बाजुरामा आँखा शिविरले, ज्येष्ठ नागरिकमा खुशी ल्यायो !

बाजुरा : बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरिकमा खुशी ल्याएको छ । दुर्गम गाउँ बस्तीमा रहेका विपन्न परिवारलाई लक्षित गरेर स्थानीय तह र एकएक पाइला अभियानको सहयोगमा बुढीगङ्गाको टाँटे स्वास्थ्य र बुढीनन्दाको कोल्टी स्वास्थ्य केन्द्रमा पाँच दिने आँखा शिविर सञ्चालन गरिएको हो । आर्थिक अभावका कारण राम्रो ठाउँमा गएर आँखाको उपचार गर्न नसकेका बाजुराका ज्येष्ठ […]

Continue Reading

मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत !

काठमाडौं । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई […]

Continue Reading

पूर्वगृहमन्त्री एवम् काँग्रेस नेता बालकृष्ण खाँण पक्राउ !

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकणरमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेतासमेत रहेका खाँणलाई प्रहरीले बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको हो । सो प्रकरणमा यसअघि गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरिसकेको छ । सोही प्रकरणमा मुछिएका एमाले सचिव सचिव […]

Continue Reading

श्री एयरलाइन्सको जहाज मा समस्या आएपछी, भैरहवामै गरियो अवतरण !

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान श्री एयरलाइन्सको उडान नम्बर एसएचए ८२२ जहाजले ‘टेक अफ’ लियो । जहाजमा चालकदलका सदस्यसहित ८१ जना सवार थिए । उक्त जहाजले विमानस्थलबाट ९ः४० मा टेक अफ लिएको थियो । त्यससँगै जहाजको ‘ल्यान्डिङ गियर’मा समस्या आयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जहाज टेक अफको […]

Continue Reading