दाङको बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम बालात्कार अभियोगमा पक्राउ !
दाङ : दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम बालात्कार मुद्दा परेपछि पक्राउ परेका छन् । एक जना २२ बर्षीया छात्राले गौतमले आफुलाई जागिरको प्रलोभनमा घरमा बोलाएर आइतबार दिउँसो बलात्कार गरेको किटानी जाहेरी दिएपछि क्याम्पसका पूर्व प्रमुखसमेत रहेका गौतमलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको थियो ।पीडितको उजुरीको आधारमा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष्समेत रहेका गौतमलाई लमही नगरपालिका […]
Continue Reading