भारतमा कोरोना बढ्यो, नेपालमा पनि सतर्कता अपनाऔं : स्वास्थ्य मन्त्रालय
काठमाडौं, ८ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण रोकथामकालागि नेपालमा सतर्क तथा सावधान रहन आग्रह गरेको छ । कोभिड १९ को संक्रमण छिमेकी राष्ट्र तथा विश्वभर नै बढ्दो क्रममा रहेको भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्तीमा मार्फत यस्तो सूचना जारी गरेको हो । मन्त्रालयले संक्रमण बढ्न रोक्नका लागि सभा, जुलुस, र्याली, भेला, जमघट, […]
Continue Reading