हलिउडको सर्वाधिक चर्चित स्टुडियो १० खर्ब रुपैयाँमा अमेजनले किन्यो

इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ । सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापित ऐतिहासिक एमजिएम स्टुडियो अमेजनले ८ अर्ब ४५ करोड डलरमा खरीद गर्ने भएको हो । सो खरीद पश्चात् अमेजनको प्राइभ स्ट्रिमिंग सर्भिसले उक्त […]

Continue Reading

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने-गृहमन्त्रालय

१४ जेठ, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको […]

Continue Reading

४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन हम्य : अर्थमन्त्री

१४ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् । नेपालको २०७६/७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको […]

Continue Reading

असारे विकास काम सुरु, कति खर्च हुन्छ असारमा ?

१३ जेठ, काठमाडौं । राजनीतिक किचलोको मारमा बारम्बार बजेट पर्दा आर्थिक वर्षको समयमै नआउने र खर्च नहुने समस्या समाधान गर्न १५ जेठमा बजेट ल्याउनै पर्ने प्रावधान राखियो । यसको उद्देश्य १ साउनबाट सुरु हुने आर्थिक वर्ष अगाडि नै बजेट पास गर्ने र साउनबाट धमाधम कार्यान्वयनमा जान सकियोस् भन्ने थियो । तर जुन उद्देश्यले संविधानमा यो […]

Continue Reading

गाभरको एग्रो पार्कमा १० क्विन्टल बेसार रोप्न सुरु

बाँकेको बैजानाथ स्थित गाभरमा रहेको लेमन एग्रो पार्कमा बेसार (हल्दि) रोप्न सुरु गरिएको छ । पहिलो पटक १० क्विन्टल बेसारको वीउ रोप्न लागिएको गाभरमा यसको उत्पादन राम्रै हुने अपेक्षा गरिएको छ । लेमन एग्रो पार्कमा खालि रहेका स्थानमा बेसारका गाना रोप्न लगेको कृष्ण चौधरीले जानकारी दिनुभयो । गाभरमा लगाइदै गरेको क्षेत्रफल हेर्दा बेसारमा आत्मनिर्भर गराउन […]

Continue Reading

जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

जाजरकोट। मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल […]

Continue Reading

फलफूलमा आत्मनिर्भर बनाउने अभियानमा जाजरकोटका युवा एक

जाजरकोट: जाजरकोट छेडागाड नगरपालिका २ का युवा कृषि उधमी गोबिन्द बुढाले इन्द्रेणी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर पाँच बर्ष देखी व्यावसायिक फलफूल खेती गर्दै आएक छन। उनले करिब पाँच बर्ष देखि आफ्नो फर्ममा स्याउ ,सुन्तला, कागती , जुनार ,किबि ओखर गरि अठार सय भन्दा बढी बिरुवा लगाएका छ्न। अहिले टर्किस ओखर दुई सय थप करिब […]

Continue Reading

कृषि व्यवसायीबाट वार्षिक १० लाख कमाइ गर्ने दिपेन्द्र

पढेको लेखेको युवाले माटो, गोठ अनि गाईवस्तु छुन हुन्न भन्ने विचार आजको जमानामा बदलिएको छ । ‘प्लस टु सकिनु बित्तिकै  विदेशतर्फ लाग्ने युवाको ट्रेण्ड केही समय यता विस्तारै घट्न थालेको छ । जसको एक ज्वलन्त उदाहरण हुन्,  विरेन्द्रनगर–९ सुर्खेतका कृषि व्यवसायी दिपेन्द्र कार्की । हाल उमेरले ३१ वर्ष टेकेका दिपेन्द्र कार्कीले ११ वर्ष अघि कृषि […]

Continue Reading

नेकपा (एमाले) नेता एवं पूर्व माननीयको निधन

जाजरकोट नेकपा (एमाले) संस्थापक नेता एवं पूर्व माननीय रत्न प्रसाद शर्मा न्यौपानेको कोभिड १९ को कारण सशस्त्र प्रहरी अस्पताल बलम्वुमा देहावसान भएको छ । लामो समयसम्म भेन्टिलेटरमा उपचाररत पूर्व माननीय नेकपा एमाले प्रदेश कमिटि सदस्य एवं अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।जिल्लाको लोकप्रिय नेताको रुपमा परिचित, सादगी जीवन जीउन रुचाउने, जन्ताको हरेक […]

Continue Reading

अध्यादेशबाट बजेट नल्याऊ योजना आयोगका पूर्वउपाध्यक्षहरुको आग्रह

राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षहरुले अध्यादेशबाट बजेट नल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपाध्यक्षहरुले संविधान अनुसार १५ जेठमै बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्था भएपनि अध्यादेशबाट भने बजेट ल्याउन नहुने बताएका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि मुलुकमा अर्को संवैधानिक संकट  र अन्योलता उत्पन्न भएको अवस्थामा […]

Continue Reading