शिक्षकबाट विद्यार्थी निर्घात कुटिए
झापा । झापाको विर्तामोड नगरपालिका–५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलमा शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् । शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षिय अविरल तिम्सिनामाथि निर्घात कुटपिट गरेका हुन् । शिक्षक पोखरेलले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा बुधबार कक्षा कोठामा कुटपिट गरेको पीडित तिम्सिनाले बताए। उनका अनुसार शिक्षक पोखरेलले छडीले […]
Continue Reading