एसइई वैशाखमै र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन […]

Continue Reading

सिटिजन बैंकमा एक सेवाग्राही कुटिए

महोत्तरी : गौशालास्थित सिटिजन बैंकमा एक सेवाग्राही कुटिएका छन्। मंगलबार आफ्ना भतिजाको लागि खाता खोलाउन गएका गौशाला नगरपालिका १२ का संजय महतोमाथि बैंकमा खटिएका सुरक्षाकर्मीले हातपात गरेका हुन। प्रत्यक्षदर्शी गौशाला १२ का राजकुमार महतोले भने, ‘बैंकमा त्यतिबेला भिड थिएन् । कर्मचारीसँग सोध्न गएको समयमा कार्यरत सुरक्षाकर्मीले हातपातमा उत्रिएका हुन्। उनका आफन्तले छोडाउन गएको समयमा उनीहरु पनि […]

Continue Reading

बालिकालाई जबर्जस्ती करणी गर्नेलाई १८ वर्ष कैद

परासी । नवलपरासी जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गर्ने एक प्रतिवादीलाई अठार वर्ष कैद सजाय सुनाएको छ । सजाय पाउनेमा बर्दघाट नगरपालिका–१२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ । प्रतिवादी पौडेलले गत २०७७ साल मङ्सिर १६ गते स्थानीयवासी १० वर्ष सात महिनाकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । जिल्ला अदालतका न्यायाधीश अशोककुमार […]

Continue Reading

हत्या गरेको अभियोगमा पक्राउ

धनकुटा, आफ्नै श्रीमती ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ बर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सितारामलाई आइतबार काठमाडौंबाट फेला पारी पक्राउ गरेको थियो […]

Continue Reading

सेयर बजार फेरि घट्यो !

मंगलबार पनि सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ पुगेको हो। दिनभरमा २२९ कम्पनीको ९७ लाख ८४ हजार २७७ सेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये  १०२ कम्पनीको मूल्य घटेको छ भने जम्मा ६९ कम्पनीको मूल्य […]

Continue Reading

उत्तर कोरियाले फेरि हान्याे २ मिसाइल

एजेन्सी । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ । क्रुज […]

Continue Reading

फेरि हान्याे २ मिसाइल

एजेन्सी । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ । क्रुज […]

Continue Reading

खजुरामा ११ वर्षीय बालकलाई चक्कु प्रहार

बाँके माघ ११ गते ।बाँकेको खजुरामा ११ वर्षीय बालकलाई चक्कु प्रहार भएको छ । खजुरा गाउँपालिका वडा नं. ५, उढरापुरमा ११ वर्षीय बालक ध्रुव काँदुलाई चक्कु प्रहार भएको हो । कानको तल चक्कु प्रहार गरिएका बालक बेहोस रहेका छन् । गएराती ८ बजेतिर बुवा भएको ठाउँमा पुगेर घर फर्किने क्रममा बालकलाई चक्कु प्रहार भएको थियो […]

Continue Reading

चौलिकाबाट लागुृ औषध ब्राउन सुगरसहित तीन जना पक्राउ

बाँके माघ १० गते ।बाँके प्रहरीले लागुृ औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारीलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगन्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरी र लागु औषध व्यूरोको […]

Continue Reading

कोहलपुर नगरपालिकामा आजदेखि निःशूल्क कोरोना चेकजाँच गर्न शुरु

नेपालगन्ज : कोरोनाको संक्रमण दर बढेसँगै बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि निःशूल्क एन्टिजेन विधिमार्फत कोरोनाको चेकजाँच गर्न शुरु गरिएको छ । आज पहिलो दिन ४० जनाको एन्टिजेन परीक्षणमा ३० जनामा कोरोना देखिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । नगरिपालिकाले हप्ताको २ दिन सोमबार र विहिबार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लक्षण चिन्ह […]

Continue Reading