‘बिहे नेपाल’ले तपाईंलाई जीवनसाथी कसरी खोजिदिन्छ ?

प्रविधिको बढ्दो प्रयोगले एउटा मोबाइल फोनबाट‌ अनेक काम सहज र सरल बनाइदिएको छ। यसले अनलाइन सपिङ, डिजिटल कारोबार, इ-कमर्स लगायत प्लेटफर्महरू बिस्तारै फस्टाउँदै गइरहेका छन्।  मानिसहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एकपछि अर्को एप थपिइरहेका छन्। यिनले दैनिकी मात्र होइन, सानाठूला काम सहजीकरण गरिदिएको छ। यसैबीच मोबाइल एपबाटै जोडी जुराइदिने ‘बिहे नेपाल’ एप सञ्चालनमा आएको छ। यो एपले बिहे गर्न र डेटिङ […]

Continue Reading

श्रीलंकामा फेसबुक, ट्विटर र ह्वाट्सएप चलाउन प्रतिबन्ध !

एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो । श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै सरकारले शनिबार साँझ देशभरि ३६ घन्टे कर्फ्यू लगाइएको थियो । […]

Continue Reading

नेपाल-भारत सीमा विवादको मुद्दा प्रधानमन्त्री देउवाले मोदीसामु उठाए !

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् । हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,‘हामी (देउवा र मोदी) ले सीमा विषयका बारेमा छलफल गर्‍यौं। र, […]

Continue Reading

नेपालगञ्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा सम्पन्न, सूचना तथा प्रविधि एप्सको उद्घाटन !

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा भएको छ । वार्षिक साधारण सभाको एक समारोहका बीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गर्नुभयो ।साधारण सभाको उद्घाटन सत्रमै महासचिव चिरञ्जीवी वलीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो । विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएको उद्घाटन सत्रमा पत्रकार […]

Continue Reading

बाँकेको स्थानीय तहको प्रमुखमा यी अनुहार दोहोरिदै !

रामु ओली, नेपालगन्ज : स्थानीय चुनाव नजिकिदै गर्दा राजनैतिक दलहरु आफ्नो उमेदवार चयन र सम्भावनाको बारेमा छलफल र लागि परेका छन् । गएको स्थानीय चुनावमा बाँकेमा रहेको ८ वटा स्थानीय तहमा खजुरा गाउँपालिका, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका गरेर ४ वटा स्थानीय तह एमालेले जितेको थियो ।  त्यसबेला नेकपा एमालेबाट माधव नेपालले बिद्रोह […]

Continue Reading

म्यादी प्रहरीमा भर्ना हुन जाने सबैको आ-आफ्नै पिडा !

चैत महिनाको टन्टलापुर घाम । यहीँ घाममा चलिरहेको छ, म्यादी प्रहरीको छनोट प्रक्रिया । ६ सय ५२ सिटका लागि जिल्लामा एक हजार सात सय ७१ जनाले आवेदन दिएका छन् । १५ गतेदेखि सुरूभएको छनोट प्रक्रिया १८ गते अर्थात् आजसम्म चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्राङ्गडमा चलिरहेको छनोट प्रक्रियामा सयौं युवायुवतीको भीड लागिरहेको छ […]

Continue Reading

म्यादी प्रहरीमा भर्ना हुन जाने सबैको आ-आफ्नै पिडा !

डडेल्धुरा, १८ माघ  चैत महिनाको टन्टलापुर घाम । यहीँ घाममा चलिरहेको छ, म्यादी प्रहरीको छनोट प्रक्रिया । ६ सय ५२ सिटका लागि जिल्लामा एक हजार सात सय ७१ जनाले आवेदन दिएका छन् । १५ गतेदेखि सुरूभएको छनोट प्रक्रिया १८ गते अर्थात् आजसम्म चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्राङ्गडमा चलिरहेको छनोट प्रक्रियामा सयौं युवायुवतीको […]

Continue Reading

काठमाडौंका पेट्रोलपम्पहरुमा अभावको त्रासले पेट्रोल पम्पमा लामो लाइन !

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसँगै शनिबार बिहान काठमाडौंका पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ। आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्। नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि थप अभाव भएको हो। अहिले नेपाली सेना, पुलिस र सशस्त्रको […]

Continue Reading

जानकी गाउँपालिकामा प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता सुरु !

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा शुक्रबार देखी बाँके जिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बाँके तेक्वान्दो संघले जानकी गाउँपालिका प्रमुख स्व.राम निवास यादवको सम्झनामा बाँके जिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता बाँकेको जानकी गाउँपालिकामा आयोजना गरेको हो । खेल क्षेत्रमा क्षमता अभिवृद्धि तथा स्वा.यादवको स्मृतिमा […]

Continue Reading

जानकी गाउँपालिकामा प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता सुरु !

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा शुक्रबार देखी बाँके जिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बाँके तेक्वान्दो संघले जानकी गाउँपालिका प्रमुख स्व.राम निवास यादवको सम्झनामा बाँके जिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता बाँकेको जानकी गाउँपालिकामा आयोजना गरेको हो । खेल क्षेत्रमा क्षमता अभिवृद्धि तथा स्वा.यादवको स्मृतिमा […]

Continue Reading