पर्शुराम नगरपालिकामा २८ वर्षीय भरत जाेशी निर्वाचित भन्छन्- मैले काम गरे भाेलि अर्को युवाले पनि आँट गर्छ !
डडेल्धुराकाे पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जाेशी निर्वाचित भएका छन्। जाेशी बलिया प्रतिस्पर्धी माओवादीका शेरसिंह माललाई हराउँदै मेयरमा विजयी भएका हुन्। जाेशीले ५ हजार ९ सय ४१ मत पाए भने मालले ५ हजार ८ सय ५ मत पाए। जाेशी माललाई १ सय ३६ मतले पछि पार्दै मेयरमा विजयी हुन सफल भए। नगरपालिकाका १२ नम्बर वडाकाे मतणनाका क्रममा […]
Continue Reading