पोखराका भूमिहीन दलित र सुकुम्बासीले जमिन प्राप्तिका लागि दिए २० हजार आवेदन !

कास्की । पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण सुरुआत गरेको छ । आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मङ्गलबारदेखि पोखरा–२५ […]

Continue Reading

फोहरबाट ऊर्जा निकाल्न कर्णालीमा रकम विनियोजन !

सुर्खेत । फोहरलाई ऊर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ । यसका लागि मन्त्रालयले चालु आव २०७९÷०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । उनले भने, ‘कर्णालीका सबै क्षेत्रमा जतिसक्दो सबैलाई उज्यालो पु¥याउनका लागि फोहरबाट ऊर्जा निकाल्न लागिएको हो ।’ उनका अनुसार मन्त्रालयले […]

Continue Reading

जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा भारतीय पक्राउ !

विराटनगर : नेपाल प्रवेश गरेर महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मोरङको जहदाबाट एक जना भारतीय नागरिकलाई मंगलबार साँझ पक्राउ गरेको छ । घरभित्र छिरेर जहदा गाउँपालिका–५ की २५ वर्षीया महिलालाई जबरजस्ती गर्न खोजेको आरोपमा भारत अररिया घर भएका २३ वर्षीय मोहमद हजमलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार […]

Continue Reading

जारी युद्धबीच ९ हजार युक्रेनी सेना मारिए पनि युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ !

किभ (एएफपी) : रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिक मारिएका छन्। ६ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ।   युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्।    युक्रेनका कमान्डर–इन–चिफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। थुप्रै […]

Continue Reading

रेशम चौधरी, टीकापुर घटनाको ७ वर्ष पूरा, थरुहट पार्टीले ‘विद्रोह दिवस’को रुपमा मनाउँदै !

७ भदौ, धनगढी । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज सात वर्ष पूरा भएको छ । २०७२ साल भदौ ७ गते आजकै दिन भएको सो घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् । रेशम चौधरीको नागरिक उन्मुक्ति […]

Continue Reading

दाङमा बन्दकर्ताले एकाबिहानै जलाए टिप्पर !

दाङ । नेपाल बन्दको आह्वान गरेका ४ दलीय बन्दकर्ताकाले दाङमा एकाबिहानै टिपर जलाएका छन् । आज मंगलबार बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा उनीहरुको आगजनी गरेका हुन् । सडकमा बन्दकर्ताको खासै उपस्थिति नभए पनि चार/पाँच जनाको समूहमा रहेका बन्दकर्ताले टिप्परमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाको जानकारी […]

Continue Reading

नेपाल बन्द : कैलालीका दुई ठाउँमा बमजस्तै शंकास्पद वस्तु !

कैलाली । जिल्लाका दुई ठाउँमा बिहानै शंकास्पद वस्तु (कुकर बम र बमजस्तै वस्तु) फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । उक्त शङ्कास्पद वस्तु त्यही समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा कपडामा बेरिएको शंकास्पद वस्तु भेटिएको छ । […]

Continue Reading

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ !

६ भदौ, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ । उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले […]

Continue Reading

सडककाे सबै फोहोर भोलिसम्ममा उठिसक्ने काठमाडौं महानगरको भनाइ !

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिसम्ममा सडकका फोहोर उठाइसक्ने लक्ष्य दिएको जानकारी दिएको छ । पछिल्लो केही दिनयता दैनिक रुपमा झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा गरेको महानगरले जानकारी दिएको छ । आज महानगरपालिकाका कमलादी र कमलपोखरी क्षेत्रका फोहर उठाइने महानगरले जनाएको छ । त्यस्तैगरी भोलि कहाँ कहाँ फोहोर छुटेका छन् तिनीहरुकमो अनुगमन गरेर उठाइनेछ […]

Continue Reading

नगरपालिका र प्रशासनको कमजोरीले सयौंको नागरिकतामा त्रुटि!

५ भदौ, कर्णाली । कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकको नेपाली नागरिकता एउटै भए पनि अङ्ग्रेजी अनुवादमा भने त्रुटि पाइएको हो । नगरपालिकाले जन्म, विवाह, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकता बनाउनेलगायत अन्य सबै कामका […]

Continue Reading